Tuesday, June 28, 2016

सरकारले फ्री भिसा को कुरा गरेनी बैदेसिक ब्यबसहिले छोडेको छैन पैसा उठाउन , यसको कारण के हो?

आसर १४, काठमाडौँ
देसको यो मेरुदण्ड मानिने बैदेसिक रोजगार आहिले धरासाही बनेको छ . किनकि
सरकारले एस्पस्त नीति तथा योजना कडैको साथ ल्याको छैन .
फ्री भिसा भनेनी त्यो लागु  रामरी लागु हुन सकेको छैन .
केहि ब्यबसहिले केहि हदसम्म  लागु गरेनी पुरा गरेको
 छैन . धेरै म्यन्पोवर मा लागत सोद्यो भने टन्नै भन्छ .


कारण सरकारको घोसना पहिलेको त्रुटी पूर्ण थियो
लाग्ने लागत १ तर्फी भएको को ले गर्दा, सरकार को नियम लागु नगर्ने
धेरै छन् . ब्यबसाही संग राम्रो छलफल गरेर , बिदेसी रोजगार
ब्यस्बस्थापन गर्नु  पर्यो सरकारले , अनि  मात्र जनतामा
केहि राहत मिल्ने छ, सरकार को सहि कडा कदम
चाहियो , फ्री भनेर घोसना मात्र गरेर के गर्ने ?

अर्को तर्फा फ्री भिसा नीतिले बैदेसिक माग नि घटेको छ .
आइले माग सोदना जादा धेरै मंपोवेर ले , १/२ माग सुनौछा


सरकारले यो ब्यबसहिलाई राम्रो
ब्यस्बस्थापन गरे भोलि गएर राम्रो, सर्वसाधरन ले दुख र
बेरोजगार रहनु  पर्दैन थियो होला,

देसको आर्थिक इस्थिती राम्रो नावैन्जेल हामी सर्बसाधारण
ले बिदेसी रोजगार रोज्न बाद्य छौ .त्यसैले यसको
सरकारले राम्रो ब्यस्बस्थापन गरे राम्रो हुन्थ्यो .

रोक्ने हुँदा , देस आर्थिक रुपमा
सबल  केहि भए पछी रोक्दा राम्रो होला,
रोजगार को नाममा केहि सिर्जना नगर्ने अनि
बैदेसिक रोजगार पनि ब्यस्बस्थापन नगर्ने यो सरकारको
गैजिम्मेवर पन हो .






0 comments:

Post a Comment