Thursday, June 30, 2016

दिपक मनाङ्गे 'गुण्डा नाइके' पक्राउ ठमेलमा


अपहरण फिरौती तथा आपराधिक क्रियाकलापमा संलग्न  भएको अरोपमा प्रहरीले हिजोराति  काठमाण्डौको ठमेलबाट दिपक मनाङ्गेसहित उनका  सहयोगीलाई पक्राउ गरेको छ । 
ठमेलस्थित १ होटलबाट मनाङ्गेसहित उसको सहयोगी राजन कुमार सिंहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिंह थापाले बताउनु भयो ।
पछिल्लो समय गुण्डा नाइकेहरु सक्रिय भएर व्यवसायीलाई धम्की दिई रकम असुल्ने गरेको गुनासो आएको भन्दै प्रहरी प्रमुख थापाले उनीहरुविरुद्ध कारवाही अभियान तीव्र पारिएको बताउनुभयो ।
उहाँले काठमाडौंका विभिन्न व्यापारिक केन्द्रलाई आधार क्षेत्र बनाएर रकम असुल गर्ने र व्यापारी धम्क्याउनेविरुद्ध प्रहरीले बिशेष निगरानी शुरु गरेको बताउनुभयो । मनाङ्गेविरुद्ध अपहरण, 
फिरौती असुली, गुण्डागर्दी लगायतका दर्जनौं उजुरी परेको प्रहरीको भनाई छ ।  

सरिरिक परिश्रम छैन- खतरा चिनी रोगको ,खान पान ब्यबस्थीत छैन- खतरा धेरै रोगको

हामी कुनै सरिरिक परिश्रम नहुदा उम्मेर माथि जति जादै गर्छा ऊति खतरा चिनी रोगको हुन्छ . अझै सन्तुलित भोजनको पनि ब्यबस्थित नहुदा धेरै रोगको सिकार हुनुपर्छ .उमेर जति भएनी सन्तुलित भोजन सबैको हित गर्छ .
हामी सरिरिक रुपमा रहन कुनै न कुनै परिश्रम गर्नुहोस, त्यो के हो आफुलाई पायक पर्ने छानुस कुनै काम वा क्रियाकिलाप . सरिर बाट पसिना जानु राम्रो थोरै भएनी . तल केहि स्वस्थ रहनको लागि टिप्स हरु
दिएको छ . सबै लाई म यसो गर्नुहोस भन्दिन, स्वास्थ्य रहन ख्याल गर्नुहोस . रोग लग्नु अघि रोग नै आउन नदिनु धेरै बुधिमानी हुन्छा .


  • - अफिस नाकिकै छ हिड्दै जानुहोस , दिनमा ३०/४० मिनट हिड्नु राम्रो
  • - समय छ भने बिहानी योग गर्नुहोस रामदेव बाबाको वा कुनै ..
  • - धुलो बडी उड्ने ठाउमा माक्स अनिबार्य लागौनुहोस .
  • - बेकुकी पख खाना धेरै नखानु होस् किनकि रातमा हामी निस्क्रिय हुदा सरिर ले पच्न गारो हुन्छ भने बिहान खाएको खाना सजिलै दिनभरी को दौडमा पाचन हुन्छ .
  • - होटल वा बाटाको बडी मिठो, तेलमा पकाको, बडी अमिलो,पिरो, सके नखानुहोस
  • - आफ्नै घर आगन मा फलेको वा अगानिक साग सब्जी सके उपभोग गर्नुहोस.
  • - पानी प्रसस्त पिउनु होस्, झोलामा सके पानी अनिबार्य बोक्नु होस्- कहाँ झोला बोक्ने भनेर झन्झट नमनुहोस/ दैनिक खर्च जुतौना सक्दा मिनरल पानि किन्न सकिन्छ  तर प्राकृतिक पानि जहिलेई दोबर स्वथाबर्दक हुन्छ ,
  • तराइम अलिक बडी गाडेको तुबेल बाट आको, र पहाड ईलाकामा उम्रेको पनि ज्यादै स्वस्थाबर्दक हुन्छ,
  • सधै यस्तो पनि पिउने मान्छेको धेरै रोग बाट वच छन् .
  • - नुन चर्को नखानुहोस नुनले तपाइको छाला को चमक बिगार्छ र मिर्गौला लाई नि असर गर्छ ,
  • - समय समयको फल खानुहोस ,
  • -सहरको होटेल वा चोक मा गएर मम खानु भन्दा मकै पोलेको १ घोगा तेतै उपलब्द भए खानुहोस
  • - धेरै गुलियो मा बल गर्नु अनि  आराम गर्नु चिनी रोग निम्तौनु हो, केहि बम्सानुगत पनि हुन्छ तर त्यो होसियारी गरे हुदैन 
  • -जाड रक्शी मा बडी डुबुल्की मार्दै हुनुहुच्छ भने कुनै पनि किसिम को रोगले चाडै निम्ता गर्छा
  • - धेरै सरिरिक कम गर्ने हुदा अल्कोहल थोरै लिनु राम्रै हुन्छ .
  • - मानसिक बडी तनाब भए चाडै रोग ले निम्ता गर्छ, तनावलाई सरल किसिमले लिने कोसिस गर्नुहोस.
  • - मासु तरकारी मा बल नगर्नु होस्, मासु पाचन गर्न ३ दिन लाग्छ, साग १२ घण्टा 


.................................................................................................source heatlh tips, group.
यो केहि टिप्स हरु हो, यो नै स्वस्थ रहनको सबै मन्त्र भने होइन .

Wednesday, June 29, 2016

Do you want to earn from youtube?, youtube बाट पोइसा कमाउन हेर्नुओस पुरा खबर

If u want to earn from youtube
you should have first gmail id
make gmail id with strong password

-Then go to gmail account
-click in security check up
-click in get started
- verify mobile number
-Then go to www.youtube.com
-if not signed, click in sigh in, after doing gmail sign in, often yotube sign in automatically.
-Upload video
-information right ,then click continue
- if video uploaded, do pubilesh
-click in youtube button
-click in my channel
-click in video manager
-click in "channel" again

Go to Advance setting
-click on country-put country USA or United kingdom or any youtube supported country because Yutube has not supported to Nepal till  now. espcially for Monitization, we are not accepted by youtube for monization,
- Then click in save.
-once go to channel
-click in Enable monization
-click in in all terms and condition
- click in accept.
-after doing monitize,  $ sign will be near video in green color, that mean your video is payable

when your video earn  100 $ , then you can get it from Western Union,
the more views and subscribe , the more video
video has to made own, other piarcy video make your account disable or u will not earn.

thank you very much
if you need any suggestion.
comment us. share this news, like us.

Do want to earn money from home, Then contact UNITECH IT Solution, kathmandu

Dear all good-wisher

It is not fake news,
that i am mentioning to you.
if you want to earn money from 100-1000$ from home.
 Contact to UNITECH IT SOLUTION-located chabahil, kathmandu,
Buddha line,


we have different types of online package 
that you can do from home,  
 
just you need have

-A computer or laptop
-Net Acess
-3/4 hours time/ day.

UNITECH IT SOLUTION
chabahil, kathmandur
contact: 014489902/9805351380


Tuesday, June 28, 2016

सरकारले फ्री भिसा को कुरा गरेनी बैदेसिक ब्यबसहिले छोडेको छैन पैसा उठाउन , यसको कारण के हो?

आसर १४, काठमाडौँ
देसको यो मेरुदण्ड मानिने बैदेसिक रोजगार आहिले धरासाही बनेको छ . किनकि
सरकारले एस्पस्त नीति तथा योजना कडैको साथ ल्याको छैन .
फ्री भिसा भनेनी त्यो लागु  रामरी लागु हुन सकेको छैन .
केहि ब्यबसहिले केहि हदसम्म  लागु गरेनी पुरा गरेको
 छैन . धेरै म्यन्पोवर मा लागत सोद्यो भने टन्नै भन्छ .


कारण सरकारको घोसना पहिलेको त्रुटी पूर्ण थियो
लाग्ने लागत १ तर्फी भएको को ले गर्दा, सरकार को नियम लागु नगर्ने
धेरै छन् . ब्यबसाही संग राम्रो छलफल गरेर , बिदेसी रोजगार
ब्यस्बस्थापन गर्नु  पर्यो सरकारले , अनि  मात्र जनतामा
केहि राहत मिल्ने छ, सरकार को सहि कडा कदम
चाहियो , फ्री भनेर घोसना मात्र गरेर के गर्ने ?

अर्को तर्फा फ्री भिसा नीतिले बैदेसिक माग नि घटेको छ .
आइले माग सोदना जादा धेरै मंपोवेर ले , १/२ माग सुनौछा


सरकारले यो ब्यबसहिलाई राम्रो
ब्यस्बस्थापन गरे भोलि गएर राम्रो, सर्वसाधरन ले दुख र
बेरोजगार रहनु  पर्दैन थियो होला,

देसको आर्थिक इस्थिती राम्रो नावैन्जेल हामी सर्बसाधारण
ले बिदेसी रोजगार रोज्न बाद्य छौ .त्यसैले यसको
सरकारले राम्रो ब्यस्बस्थापन गरे राम्रो हुन्थ्यो .

रोक्ने हुँदा , देस आर्थिक रुपमा
सबल  केहि भए पछी रोक्दा राम्रो होला,
रोजगार को नाममा केहि सिर्जना नगर्ने अनि
बैदेसिक रोजगार पनि ब्यस्बस्थापन नगर्ने यो सरकारको
गैजिम्मेवर पन हो .






Monday, June 27, 2016

काठमाडौँ आउदै हुनुहुन्न्छ ? ऊप्त्याका बाहिरको साथीहरुलाई जानकारी

if your are coming kathamandu,
be careful while moving from here to there in vehichle.
i mean if  u are moving by bus,
then go there a  special bus nam
Mahanagar Yatayat, महानगर यातायात
 it is mobilized by the Kathmandu Metropolitan city

for the welfare of common people.
it is cheap, comfortable, and quick


thanks your.