हामी सरिरिक रुपमा रहन कुनै न कुनै परिश्रम गर्नुहोस, त्यो के हो आफुलाई पायक पर्ने छानुस कुनै काम वा क्रियाकिलाप . सरिर बाट पसिना जानु राम्रो थोरै भएनी . तल केहि स्वस्थ रहनको लागि टिप्स हरु
दिएको छ . सबै लाई म यसो गर्नुहोस भन्दिन, स्वास्थ्य रहन ख्याल गर्नुहोस . रोग लग्नु अघि रोग नै आउन नदिनु धेरै बुधिमानी हुन्छा .
- - अफिस नाकिकै छ हिड्दै जानुहोस , दिनमा ३०/४० मिनट हिड्नु राम्रो
- - समय छ भने बिहानी योग गर्नुहोस रामदेव बाबाको वा कुनै ..
- - धुलो बडी उड्ने ठाउमा माक्स अनिबार्य लागौनुहोस .
- - बेकुकी पख खाना धेरै नखानु होस् किनकि रातमा हामी निस्क्रिय हुदा सरिर ले पच्न गारो हुन्छ भने बिहान खाएको खाना सजिलै दिनभरी को दौडमा पाचन हुन्छ .
- - होटल वा बाटाको बडी मिठो, तेलमा पकाको, बडी अमिलो,पिरो, सके नखानुहोस
- - आफ्नै घर आगन मा फलेको वा अगानिक साग सब्जी सके उपभोग गर्नुहोस.
- - पानी प्रसस्त पिउनु होस्, झोलामा सके पानी अनिबार्य बोक्नु होस्- कहाँ झोला बोक्ने भनेर झन्झट नमनुहोस/ दैनिक खर्च जुतौना सक्दा मिनरल पानि किन्न सकिन्छ तर प्राकृतिक पानि जहिलेई दोबर स्वथाबर्दक हुन्छ ,
- तराइम अलिक बडी गाडेको तुबेल बाट आको, र पहाड ईलाकामा उम्रेको पनि ज्यादै स्वस्थाबर्दक हुन्छ,
- सधै यस्तो पनि पिउने मान्छेको धेरै रोग बाट वच छन् .
- - नुन चर्को नखानुहोस नुनले तपाइको छाला को चमक बिगार्छ र मिर्गौला लाई नि असर गर्छ ,
- - समय समयको फल खानुहोस ,
- -सहरको होटेल वा चोक मा गएर मम खानु भन्दा मकै पोलेको १ घोगा तेतै उपलब्द भए खानुहोस
- - धेरै गुलियो मा बल गर्नु अनि आराम गर्नु चिनी रोग निम्तौनु हो, केहि बम्सानुगत पनि हुन्छ तर त्यो होसियारी गरे हुदैन
- -जाड रक्शी मा बडी डुबुल्की मार्दै हुनुहुच्छ भने कुनै पनि किसिम को रोगले चाडै निम्ता गर्छा
- - धेरै सरिरिक कम गर्ने हुदा अल्कोहल थोरै लिनु राम्रै हुन्छ .
- - मानसिक बडी तनाब भए चाडै रोग ले निम्ता गर्छ, तनावलाई सरल किसिमले लिने कोसिस गर्नुहोस.
- - मासु तरकारी मा बल नगर्नु होस्, मासु पाचन गर्न ३ दिन लाग्छ, साग १२ घण्टा
.................................................................................................source heatlh tips, group.
यो केहि टिप्स हरु हो, यो नै स्वस्थ रहनको सबै मन्त्र भने होइन .






0 comments:
Post a Comment