Thursday, July 21, 2016
महानगरीय प्रहरी बाट परिसरका २ प्रहरी पक्राउ-
राष्ट्र सेवक प्रहरी आफै समतिदा सुन्दानी अचम्म लाग्छ , खबर हो काठमाडौँ महानगर को ,
मुद्दा मिलाइदिन्छु भन्दै पैसा लिएको आरोपमा महानगरीय प्रहरी परिसरका २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सई निर्मल ज्ञवाली र जवान सन्तोष खड्का रहेको स्रोतले जानकारी दिएको छ । दुवैजना परिसरको हिरासतमा छन् ।
परिसरस्रोतका अनुसार यी दुवैको सम्पर्क वैदेशिक रोजगारका दलालहरुसँग देखिएको छ । परिसरले अनुसन्धानका लागि समिति गठन गरेको छ ।







0 comments:
Post a Comment