Friday, July 22, 2016

मेरो SEX १५ वर्ष को उमेरमा

 म (गीता -नाम परिबर्तन)अईले २० वर्ष को भए ,१ जना केटा साथी संग   १५  वर्ष को उमेरमा ३/४ पल्ट   SEX भयो , अईले पनि १ जना आर्कै साथी संग कहिले काही SEX हुन्छ , SEX मेरो चाहन पनि हो' यत्रो समाजको बन्देज मा नि SEX मेरो सामान्य बन्यो , तर अईले बिबाहको कुरा आइरहेको छ , मेरो नया श्रीमान ले यो कुरा थाहा पाउने सम्भावना के हुन्छ? केहि उपाय वा खतरा  छ? म मा एक किसिमको डर भैरेको छ?


हाम्रो जवाफ::गीता जी तपाई ले हाम्रो जस्तो समाज मा बिहे नगरी   SEX जीवन सामान् बिताउन सामान्य भन्नु भो, यो तपाइको बहादुरी को  पक्ष्य हो, बास्तव मा SEX लाई हामीले आधारभूत अवासकता को रुप मा लिनु पर्छ , यो समाजले जति बर्जित गर्छ त्यति यसले समाजमा यौन  हिंग्सा,देखि बेस्यब्रिती सबै  बढ्छ , यसमा सुरकछित SEX तरिका भने अपनाउनु पर्छ जसले भोलि गएर कुनै किसिमको सरिरिक समस्या,रोग, गर्भ रहेने जस्ता कुरामा ख्याल गर्नु पर्छ

SEX तपाइले सानै उमेर देखि अनुभव गर्नु  भएछ , आइले नि कहिले काही SEX मा सहभागी हुदै हुनुहुन्छ भने अईले यसलाई रोक्नुहोस , केहि समयको ग्याप राखेर बिहे गर्नुहोस, जसले तपाइलाई फ्रेश महसुस गराउने छ
नया श्रीमान ले नि त्यस्तो संका गर्ने मौका कम हुन्छ , तर नडराउनुहोस् यसलाई अझै सामान्य रुपमा  लिनुहोस् ,
एउटा पुरुस प्रधान समाज मा केहि होसियारी भने अपनाउन पर्छ जबसम्म परिबर्तन हुदैन , पुरुस जति संग सुते पनि हुने  महिले सुत्नु हुँदैन भन्ने भावना पुरुसमा छ , यो मैले हटाउन सक्छु न तपाइले, यो बिस्तारै परिबर्तन हुन्छ





0 comments:

Post a Comment