Saturday, July 2, 2016

के छ त्यस्तो सेन्ट जेभियरस मा कोटा 508, Entrance परिक्छ्यामा 13600 जना, हेर्नुहोस भिड






२०७३-असार १८,  शनिबार काठमाडौंको माइतीघरमा थेगिनसक्नुको लाइन थियो ,बिदेस जानेको होइन ,विद्यार्थी को ।भिड कन्ट्रोल मा  प्रहरी परिचालन गरिएको थियो ।

भीड देखेर धेरैले अचम्म मा पर्दै सोदे, ‘यो बिदेस जाने लाइन हो वा कोरिया जाने हो?’ कलेजको उत्तरको गेटतर्फ सोझिएको लाइन सेन्ट जेभियर्स कलेजमा भर्नाका लागि प्रवेश परीक्षा दिने एसएलसी उत्तीर्ण विद्यार्थीहरुको थियो ।

प्रवेश परीक्षाका लागि भीड लाग्ने भएरै कलेजले पार्किङ उपलब्ध नगराउने र सार्वजनिक गाडीमा आउजाउ गर्न सूचना जारी गरेको थियो ।

भर्नाका लागि 13 हजार 600 सयभन्दा बढीले आवेदन दिएको कलेज प्रशासनले जनाएको छ । तर  कोटा भने जम्माजम्मी 5 सय 8 जनाकोमात्रै छ ।

बिहान साढे 7 बजेदेखि 5 वटा सिफ्टमा सुरु भएको प्रवेश परीक्षा साँझ साढे 5:30 बजे सकिएको थियो ।

0 comments:

Post a Comment