Tuesday, July 5, 2016

About USA student visa डिपेन्डेन्टको केशमा धेरै जनाको प्रश्न सुनेर यो पोष्ट लेख्दैछु ।



** All dependent always apply together if possible, which is recommended ***
१. अमेरिकाको कुनै पनि कानुनले Student ले डिपेन्डेन्ट लान पाईदैन भनेर लेख्या छैन ।
२. ब्याचलर मास्टर पि यच डि या अन्य कुनै ABCD पड्नेले पनि अाफ्नु डिपेण्डेण्ट बोलाऊन सक्छ ।
३. तर स्नातक पड्नेले आफ्नु खर्च तथा डिपेण्डेण्ट को खर्च धान्न कठिन हुने हुँदा धेरैजसो युनिले नै I20 release गर्दिदैन ।
४. Student स्कोलारसिपमा छ सस्तो ठाँऊ छ अनि खर्च धान्न सक्छ भने मज्जाले डिपेन्डेन्ट लान पाईन्छ । यो कुरामा एम्बेस्सिले हैन कलेजले तपाई सँग प्रुफ माग्छ ।
५. डिपेन्डेण्ट अमेरिकामा काम गर्ने अनुमति पाऊदैन तेसैले धेरै भिजाहरू , EAD अप्लाई गर्ला माईग्रेट होला भनेर रिफ्युज गर्छ ।
६. स्टुडेण्ट स्नातकोत्तर अथवा बिद्याबारिधी गर्दैछ भने डिपेन्डेन्टले सजिलै भिजा पाऊन सकिन्छ । कारण यि ऊपाधि हासिल गर्ने धेरै जसो स्कोलारसिप अनि असिस्ट्नसिपमा हुन्छन् । सिधा कुरा अमेरिकाले योग्य मान्छेको लागि सधै ढोका खोलेको हुन्छ ।
७. यदि तपाईको भिजा लागिसक्यो तपाई नेपालमै हुनुन्छ अब तपाईले बिबाह गर्नु भो अनि पति या पत्नि सँगै लान चाहानु हुन्छ भने तपाईलाई झन्झट छ । किनकि तपाईको i20 मा जब सम्म डिपेन्डेण्टको ईन्फरमेसन हुदैन तब सम्म तपाई अबिबाहित देखिनु हुन्छ तेस्का लागि तपाईले
फेरि स्कुल सँग नयाँ I20 for both of you.
 मगाऊनु पर्छ । तपाईका लागि अनि डिपेन्डेण्टका लागि

8. Your dependent cant go to interview with out his/her named I20 (which is called F2 dependent)
9. Dependent status is must be mentioned in in your I20 - (Dependent (1) etc... ) check your i20 there is a filed called Expenses of Dependent (0)
 no dependent or (1) one dependent
10. You are in USA and want to call your dependent, you must release new I20 for dependent and send that to Nepal. Also a photocopy of student's
I20 and VISA copy is highly required during interview...
11. Marriage certificate is necessary, sometimes they can ask about wedding albums or invitation cards etc..
12. Newly marriage couples and old couples: remember each others personal interest and likes dislikes etc.. .

0 comments:

Post a Comment