Friday, July 1, 2016
Home »
» पानी जीवन हो , जहाँ पानी को हाहाकार, त्यहा सस्तो
पानी जीवन हो , जहाँ पानी को हाहाकार, त्यहा सस्तो
खबर नेपाल को हो, पानी पुर्ब तराई मा प्रसस्तै tubebel गाडे पछि आउछ . आलिक गहिरो गाडे राम्रो पानी आउछ , त्यसैले पानि को आभाव तराई मा हुदैन , तर राजधानी काठमाडौँ मा भने पानी को हाहाकार भैरहन्छ,
खाने पानी को रुप मा jar को प्रसोधित पानी प्रसस्तै काठमाडौँ मा धेरै पाइन्छ मात्र रु ४०मा , कतै भाडा सहित रु ५० लिन्छ , जुन jar को मुल्य तराई मा भने रु 85 छ , त्यहा पनि कतै कतै office मा राख्छन . सहर तिर .पानी जेहोस बिक्रि हुन्छ , तर किन मूल्य मा त्यति फरक, जहाँ बडी हुनु पर्ने ठाउमा नभएर पाइने ठाउमा भएको .
अचमै /







0 comments:
Post a Comment