Tuesday, July 5, 2016

राष्ट्रपतिको माफी, सर्वोच्चको आदेशविपरीत




काठमाडौं  असार २१,। सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले दिएको आदेशविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार हाहतियार, खरखजाना र ज्यान मार्ने उदोगमा कैद साजय भोगिरहेका
एक कैदीको बाँकी कैद समय सोमबार माफी दिएकी छिन् ।

मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले गरेको सिफरिसबमोजिम राष्ट्रपति भण्डारीले अर्घाखाँची जिल्लामा कैद भोगिरहेका रुद्रप्रसाद पराजुलीले बाँकी कैद सजाय सर्वोच्चको आदेशविपरीत हुने गरी माफी दिएकी
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सर्वोच्च अदालतले हाल कसैलाई पनि माफी मिनाहा दिने कार्य नगर्न दिएको आदेश सरकारका सम्बन्धित निकायहरुले पाइसकेका भए पनि मन्त्रिपरिषदले त्यसको अवज्ञा गर्दै पराजुलीलाई माफी दिएको हो

0 comments:

Post a Comment