Thursday, July 7, 2016

फूटवल का हस्ती नेमार र सलेना गोमेज नजिक -Nyemar and Selena Affair



गायिका नायिका तथा सेलेना गोमेज आकर्षक सौन्दर्यका कारण समाचारमा छाइरहन्छिन् । त्यसमाथि गायक जस्टिन बिवरसँगको अफेयरका
कारण पनि उनी चर्चामा हुन्छिन् । जस्टिनसँगको ब्रेकअपपश्चात् सेलेना र जस्टिनले सोसल मिडियामा एकअर्काको सत्तोसराप गर्न बाँकी राखेका
थिएनन्, तर रोचक कुरा यो तिक्त सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन् । केही समयपछि नै जस्टिनले सेलेनालाई पुन: फलो गर्न थाले, तर
अहिले फुटबलर नेयमार र सेलेनाको सम्बन्ध नजिकिँदै गएको समाचार आउन थालेको छ ।

नेयमारले सेलेनालाई फलो गर्न थालेपछि सेलेनाले उनलाई ग्रिन सिग्नल दिएको बताइन्छ । यो केमेस्ट्रीमा रोचक तथ्य के छ भने जस्टिन बिवर र
नेयमार निकट मित्र हुन् । भनिन्छ– अब सेलेनाका कारण यी दुई मित्रको सम्बन्धमा तित्तता बढ्ने सम्भावना छ ।

0 comments:

Post a Comment